मध्यरातमा कोदो बारीमा गा,’डे,पछि आफनै श्रीमतिलाई भिडीयो सहीत !

श्रीमति मा,’रेर गाडेको अभियोगमा बेनि नगरपालिका वडा न १ सारेमारे का एक व्याक्तिलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ मध्यराति स्थानियले थाहा पाउछन कि भनेर खाल्डो खनि गाडेको खुल्न आएको छ उनका ३ छोराको यतिबेला विचल्ली भएको छ|

घर भन्दा १० मिटर पर कोदो बारीबा ३६ बर्षिय श्रीमति माया बोहोरालाई ह,;;त्या गरी खाल्डो खनि गाडेका थिए खाल्टो खनि गाड्ने विरबहादुर सार्किलाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको छ हामी उक्त घटना स्थलमा गएर कसरी किन गरेका थिए श्रीमानले श्रीमतिकोहत्या बुज्ने कोसीस गरेका छौ हेर्नुहोस भिडीयोमा |