बिश्वकर्मा बाबाको जय होस् – सरु सुनार

बिश्वकर्मा बाबाको जय होस्

विज्ञान, वास्तुविद तथा इन्जिनियर श्री विश्वकर्मा बाबाको विश्वकर्मा पुजाकाे अवसरमा सबैलाई सुभकामना ! एकातिर आज बिश्वकर्माको सिपको पुजा पनि गरेका हुन्छौं अर्कोतिर जिवित बिश्वकर्माहरुलाई छुँदा पनि छोइन्छ भनी सुनपानी हाल्छौ ।

अजिब छ मान्छेको सोच अब त सोच बदलौं, जिउदालाइ अपमान गरि मेसिन पुजा गरि र बिश्वकर्मा बाबाको फोटो पुजा गरेर हुदैन आफ्नो व्यबहार बदलौ मान्छे – मान्छे एउटै हो कोही फरक हुदैन ।

( सरु सुनार )