मेरो बाबा ले चिट्ठी पठाउनु भाको थियो रे बुवा को दाजु हरु लाई : सुनिता भण्डारी (मार्मिक भिडियो सहित)

सुनिता भण्डारीले फेरि आफ्नो बाबाको खोजी कार्य अगाडी बढाएकी छन् । सामाजिक संजाल मा उनको स्टाटस जस्ता को तस्तै ।

नमेस्ते म सुनिता भण्डारी बिगत 4/5महिना भयो म मेरो बर्सौ देखि घर नफर्कनु भको बुबा जो गाउँ कै कृष्ण नेउपाने भन्नी सङग भारत जानु भको तर अहिलेसम्म 26/27 बर्ष सम नि मरेको बाचेको केही थाहा न भयेको र जो लानी मान्छे उहाँ गाउँमा नै हुनुहुन्छ । मेरो बुवा को नाम गोविन्द भण्डारी हो उमेर 57बर्स हुनुभयो । अहिले सामाजिक संजाल मा त मलाइ सबै ले धेरै सहयोग गर्नु भको छ म यक्दमै अभारी छु । तर अझै पनि बाबा खोज्नी बाटो पाको छैन। ?पुलिस प्रासासन को धेरै आसा गरेर बसेको छु किन कि । मेरो बाबा ले चिट्ठी पठाउनु भको थियो रे बुवा को दाजु हरु लाई र गाउँ कै जो आफ्नै दाजु पर्नी लाई पनि ।हो हामी मसानो हुदानी सुनेको थिय कि बाबा ले चिट्ठी पठाउनु भको सहि हो ।हो म तेहि चिट्ठी को बारेमा कुरि रहेको छु तो चिट्ठी कुन ठाउँ बाट आको थो बाबा ले के भन्नू भको थ्यो र येताबाट के भनेर पठाउनु भको थियो । महिले तो थाहा पाउन पाये अलि सहजहुन्थो कि बाबा खोज्न ।

म अहिले पुलिस प्रासासन को सहयोग को धेरै आसा मा बसेको छु । ? हुन त महिले कसै लाई नराम्रो हेरेको छैन।कसै सङग नि दुस्मनी गरेको नि हैन ।आज यौता छोरी आफ्नु बुवा खोज्न बाटो खोजेको हो ।तर उल्टै रिस गर्छन धेरै मान्छे ?महिले गल्ती गरेको हो र ।महिले पहिला सकिन खोज्न अहिले सके खोजी आफ्नु बुवा तर दुख धेरै लागेको छ 25बर्स देखि चिट्ठी मेरो घरमा आको हो मेरो नाम मा भन्नी मान्छे अहिले जब मलाइ तो चिट्ठी को बारे अाबसेक परो अनि आको होइन रे ।किन आको चिट्ठी नि आको छैन भने ?आको हो यो ठाउ बाट भन्न के हुन्थो किन अहिले झुटो बोले ?तो चिट्ठी न आको भये 25 बर्स देखि मेरो घरमा अको हो भनेरे ।मैले बुबा खोज्नु पहिलासम्म भन्दै थिये अहिले त होइन रे मलाई 100% सन्का छ कतै तो चिट्ठी र लानि मान्छे सङग मेरो बाबा को कालो दिन त छैन ।म यक्दमै भौतारी रको छु रात दिन न भनी म के गरौ ?????????????????????? नुवाकोट जिल्ला रातमाटे गाबिस हाल बेलकोट गाडि नगरपालिका वडा न 7धन्सार बुवा हजुर जहाँ कहि हुनुहुन्छ बिन्ती छ मेरो सम्पर्क मा आइदिनुस ?? plz sabai le share garera sath dinus ??yo chori ko pukar sunidinus mero baabaa lai।