मास्क आबश्यकता : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे,

मास्क किन्न नसक्ने बर्गलाई वितरण गर्नको लागि २० हजार वटा कपडाको मास्क चाहिएको छ | मास्क ३ लेयर कपडाको हुनुपर्नेछ | नाकमा फिक्स गर्नको लागि प्लास्टिकको प्लेट राखेको हुनुपर्नेछ |
मास्कको नमुना, मुल्य तथा कहिलेसम्म उपलब्ध गराउन सकिन्छ ? म्यासेन्जरमा पठाउनुहोला |

आफ्नो खर्चमा निम्न आय भएका व्यक्तिहरुलाई वितरण गर्नुपर्ने भएकोले कमर्सियल रुपमा मुल्य नराख्नुहोला | साबुन किन्न पाइने भएकोले होलसेलबाट खरिद गरिनेछ |

यो पटक २ हजार भरिया तथा रिक्सा चालक र ३ हजार सुकुम्बासी बस्तीमा बस्नु भएका व्यक्तिलाई वितरण गरिनेछ | प्रत्येकलाई ४ वटा मास्क र ४ वटा साबुन उपलब्ध गराइनेछ |