बाथ रोग कुनै कुरा खाएर वा खाना नबारेर हुने होइन यो भ्रमबाट मुक्ति हुनु पर्छ – डा. शिरिष कार्कि

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाईको सेवामा सम्बन्धित रोगका विशेषज्ञहरूको अन्तरवार्ता लिने क्रमममा आज हामी तपाइलाई मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा कार्यरत हाड जोर्नी विशेषज्ञ डा. शिरिष कार्किसँग बाथ रोग कुनै कुरा खाएर वा खाना नबारेर हुने होइन यो भ्रमबाट मुक्ति हुनु पर्छ भन्ने विषयमा अन्तरवार्ता लिएर उपस्थित भएका छौँ ।

डा. कार्की भन्नु हुन्छ- यस रोगबारे मानिसमा जानकारीको अभावले पनि रोगीहरू उपचारका लागि अलमलिरहेका देखिन्छन्। तसर्थ उपचार गर्नुभन्दा अघि यस रोगका बारेमा जान्नु जरुरी छ’ । यस समाग्री हेरिसकेपछि तपाइको मनमा उब्जेका प्रश्नहरूको समाधानको भिडियो लिएर पुनः उपस्थित हुनेछौँ । त्यसैले यस भिडियो हेरेर प्रतिक्रिया जनाउनुहोला । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

पुरा जानकारी भिडियोबाट लिनुहोस् |