नेपालमै पेसा गरेर लाखौं कमाउने उदारहण १५ वर्षीय भाईले दिए ( भिडियो हेर्नुहोस )

पोखरा ३०- शिशिवा निवासी स्वर्गीय आमा भायसिन बुबा अच्युत भट्टराई सँग पैसा मागेर केही गर्छु भन्दा बुबा ले थर्काएर नालायक भनेपछि, त्यो सुनेर छोरा समीर भट्टराई ले आफ्नै देश मा बसेर केही गर्छु भन्ने आठोट लिएर अघि बढें | ५ वर्ष पछि उनले धेरै पैसा कमाएर बुवा भए ठाउँ मा फर्किए ।

उनी आफ्नो घर फर्कदा बुबा घाँस काट्न लागेका हुन्छन् उसले उपहार लागेको हुन्छ त्यो देखेर उनी खुसी हुन्छन् | आफ्नो सपना पूरा भएर घर फर्कदा को खुसी हुँदैन होला र ? उनी हरू त्यस पछि मिलेर बस्छन् | पैला साथी भाई ले हेपेर बोल्थे भने अहिले माया ले बोल्न थालेका छन् |

नयाँ पुस्ता लाई आफ्नै देशमा बसेर राम्रो आम्दानी गर्न सकिन्छ भनेर राम्रो उदारहण दिएका छन् | पूरा भिडियो हेर्न तल जानु होला र पूरा भिडियो हेरेर प्रतिक्रिया दिन नबिर्सिनु होला |

भिडियो लिंक :