अघोरी बाबाको बक्सिन कमेडी, हसाएरै मुर्छा पारे यसरि – भिडियो

काठमाडौँ | पछिल्लो समय मिडियामा भिराल बाहेक बाबा हुन् अघोरी बाबा | जो आफ्नो बोल्ने शैलीले एकाएक सोसियल मिडियामा भाइरल भएका थिए | आज हामी तिनै बाबासंग कुरा गरिरहेका छन् | अघोरी बाबा भनेर भाइरल भएका ती बाबाको नाम माइकल हो । लाजिमपाटस्थित घर भएका यी बाबा कुनै बेला आफ्नो जीवनयापनको लागि ज्याला मजदुरी गर्ने गरेको कुरा खुलेको छ ।

सामाजिक सञ्जालबाट भाइरल भएका यी बाबाले आफुलाई अघोरी बाबा भनेर चिनाएका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर विभिन्न विज्ञापनहरुमा अभिनय गर्ने ती बाबालाई अघोरी बाबा भन्न मिल्दैन । अघोरी बाबालाई कुनै पनि माया, मोह र पैसाको लोभ हुँदैन । सबै कुराको त्याग गरेर अघोरी बाबा बन्ने हो । तर उनी आफु कतिको सत्य छन् भन्ने कुरा उनले गर्दै आएका विभिन्न नकरात्मक क्रियाकलापहरुले पुष्टि हुँदैछ ।

हेर्नुस यी अघोरी बाबाको नया कमेडी भिडियो