मध्यरातमा बुढी आमाको यस्तो बिजोक,हराएकी वृद्ध आमालाई युवाले यस्तोसम्म गरेपछी गाउले मिडियामा मन छुने भिडियो हेर्नुहोस

आजकल मानबता हराउदै गएको अवस्था छ भनिन्छ तर आज एक युवाले उदाहरणिय काम गरेका छन ।महेन्द्र राजमार्गको बिच सडकमा भौतारीएर हिडेकी वृद्ध अवस्थाकि एक आमालाई देखेपछी एक युवाले करिब 9 बजेको समयमा घर पुर्याइदिन खोजे तर आमाले आफ्नो घर कतै पत्तै पाइनन । आमाको बिजोक अवस्था देखेर उनले सहयोग गरेको भन्दै यसो भने । सागर पौडेल: सडकको आज राती ९ बजे सुनसान सडकमा बाइकमा सररर आनन्दले जादै थिए म ।
आफनो साइड कता हो आफनो घरको बाटो कता हो थाहा नभए पछि बाटोको बिचमा थकान अवस्थामा खाली खुट्टा सिमसिमे पानिमा भिज्दै हिडिरहेको अवस्था देख्दा यो मनले आमालाई छोडेर आफनो बाटो जान मन लागेन र म ओर्लिएर आमा भनि पुकारे र आमाको मुहार हेरे आमाले ठुलो सास फेरेर खुशी हुदै भन्नुभयो हजुर अनि मैले प्रश्न गरे कता हिडनु भएको यस्तो राती छोरा छैन आमाको जवाफ छोरा पनि छ र बुहारी पनि अनि कहाँ बाट आउनु हुदैछ अहिले भने मैले र आमाको उत्तर केहि दिन अगाडि एउटा मान्छेलाई २०० रुपैयाँ सापटी दिएको थिए |

र त्यहि लिन गएकि र मैले सोधे के पाउनु भयो त हजुरले पैसा अनि आमाको दुखद उत्तर दिनभरी कुरेर बसे मान्छे सँग भेट नै भएन अनि आमाको हातमा मजेत्रोमा बेरीएको सामान अझ कसिलो गरि बोक्नु भयो र सोधे के हो त्यो आमा अनि आमाको उत्तर घरको लागि आधा केजी चिनि किनेको आमाको मन न हो आफनो खुट्टामा चप्पल नभएको थाहा छैन दिउसो बाट एक कप चिया मात्र पिएर हिड्दै आएकी आमाको मुहारमा कुनै रिस र थकान थिएन थियो त बस दुःख भित्रको हसिलो मुहार कस्तो अचम्मको माया आमाको र आमालाई मैले भने म हजुरलाई हजुरको घर सम्म पुरयाइदिन्छु भने आमाले खुःशी हुदै भन्नु भयो हुन्छ र कति रुपैया लिनु हुन्छ पुरयाएको भन्नु भयो अनि मेरो उत्तर हैन आमा पर्दैन म हजुरलाई डोरयाएर लान्छु बाइकमा बस्न सक्ने अवश्था थिएन आमाको र आमाको हात पकडेर डोरयार लगे केहि अगाडि पुगेपछी पानि झन दर्कीएर आयो र आमाको पछाडी बसेर पानि छेकिदिए र हेल्मेट लगाइदिए र आमा निकै खुशी हुनुभयो र भन्नुभयो नानीको नाम केहो र मैले मेरो नाम र ठेगाना सबै बिस्तारमा भने रउहाले भनेको ठाउ लग्दा बाटो बिसिनुभयो र गाउले बोलाएर सोधे कि कसैले उहालाई चिन्नुहुन्छ र कोहिले चिन्नुभएन बस उहाको नजिक जान समेत धेरैलाई गाह्रो भयो कि कोरोना सर्छ भनेर अनि धेरै सोधपुछ पछि प्रहरी कहाँ फोन गरेर मदद मागे उहाँले भन्नुभयो नजिकैको प्रहरी बिट कहाँ बाइकमा लगेर जिम्मा लगाउनु र उहाँले भन्नु भयो |

यति राती तपाइले अन्जान मान्छेलाई सोधेर गल्ती गर्नु भयो अनि म निः शब्द बन्न पुगे र त्यही छिमेकी माझ आज एक रात उहाँलाई सुत्न दिनु भनि सहयोग मागे कोसैले म मदद गर्छु भन्नु भएन र अन्तत एक दिदि र उहाकि छोरीले हामी लान्छौ भनेर सहयोग गर्नु भयो आज हाम्रो आमा यहि अवस्थामा बाटोमा भेट भयो र कसैले सोधेन भने र केहि घटना पछि बिचरा भन्ने धेरै इष्टमित्र छिमेकी हुन्छन तर परेको बेला एक रात आश्रय दिन गाह्रो मान्ने छिमेकीलाई के भन्ने खै यस्तो हाम्रो घर परिवारमा पनि घटना घटन सक्छ भन्ने चेतना कहिले आउछ खै यस्तो अवस्थामा मलाई सहयोग गर्ने साथीहरु सन्देश मोते, सन्दिप मोते, सन्चारकर्मी तथा कलाकार समिर सुवेदीलाई धेरै धन्यवाद दिन चाहान्छु । हेर्नुहोस भिडियो आमाले यस्तोसम्म भनिन हेर्नुहोस मन छुनेछ