रातारात टिकटकमा भाइरल कसैलाई माया २ को नया भिडियो यस्तो बन्यो (हेर्नूहोस)

लोकप्रिय गायक तथा बहुप्रतिभाका धनि सर्जक हेमन्त कान्छाको नयाँ गीत दुई दिन हँसायो भर्खर मात्र सार्वजनिक भएको छ ।

राजकुमार बगरको लय तथा शब्द सिर्जना रहेको वियोगान्त सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतलाई हेमन्त आफैले संगीत संयोजन समेत गरेका छन भने अभिनय समेत उनी आफैको रहको छ । गीतमा उनको निर्देशन रहेको छ भने उनलाइ अभिनयमा उषा सुवेदी र शिशिर भण्डारीले अभिनयमा साथ दिएका छन ।

गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै हेमन्तले गीतलाई सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।