नेपाल आईडल सज्जा चौलागाईंको भित्री पिडा, सम्झीए पुराना दिनहरु, बुबा रुदै मिडियामा (भिडियो सहित्)

मोरङकी सज्जा चौलागाईं ‘नेपाल आइडल सिजन ३’ की विजेता बनेकी छन् । त्यस्तै प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बने । ग्रान्ड फिनालेमा प्रतिस्पर्धी, निर्णायक कोही उपस्थित थिएनन् ।

नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानु परेका कारण अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका हुन् ।

आइडल बनेकी सज्जाले ५० लाख रुपैयाँ पुरस्कार पाएकी छिन् । त्यस्तै प्रवीणले १० र किरणले नगद ५ लाख पुरस्कार पाए ।

सज्जा नेपाल ‘नेपाल आइडल सिजन ३’ की विजेता बने पछि उनको बुवा पनि मिडिया आएका छन् । छोरी विजेता भए पछि उनी बिगत सम्झीए र पुराना कुराहरु सम्झीएर उनको आखा रसाएको थियो । उनले आखाको आशु पुच्दै भने, म*र्दा चाहि आफ्नै घरमा मर्न पाईयोस । यो भिडियो हेर्नुहोला: