बिष्णु माझी मिडियामा न आउनुको सबै बास्तबिकता पहिलोपटक मिडियामा खुल्यो,सबै भन्दा धेरै गीत गाउने कलाकारलेनै यसो भने!

नेपाली लोक दोहोरी क्षेत्रकी सर्बाधिक महंगी गायिका बिष्णु माझी मिडिया देखि सबैबाट भाग्नुको कारण बाहिरिएको छ।बिष्णु माझी संग सबै भन्दा धेरै गीत गाउने गायक मोहन खड्का र बिष्णु माझीले गाएकै सर्बाधिक गीतहरुमा खेल्ने मोडल सारिका केसी एकसाथ मिडियामा आएर उक्त बिषयमा मुख खोलेका हुन्।

बिष्णु माझीको सर्बाधिक खोजि र चासो दर्शाकले लिदै गर्दा उक्त बिषयमा के भयो कुराकानी भन्ने दर्शकको चासो हुनु अबस्य जरुरी पनि हो सोहि अनुरुप पनि उक्त बिषयमा कुराकानी भएको छ भने सारिका र मोहन खड्का बिचको प्रेम सम्बन्धको बारेमा पनि भित्री खुलासा भएको छ।हेरौ यो बिशेष कुराकानी :