यसरी गर्छन कोरोना सक्रंमणबाट ज्यान गए पछि शब ब्यबस्थापन ! हेर्नुहोस भिडियो

पाेखरा महानगर वडा नं. १४ का ५८ वर्षिय व्यक्तिकाे काेराेना सक्रंमणबाट मृ”त्यु भएकाे छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदाै ७ गते अपरेशन गरिएकाे र काेराेना आशंकामा ति व्यक्तिकाे स्वाब संकलन गरि भदाै ८ गते परिक्षणका लागि पठाइएकाे थियाे ।

ति व्यक्तिकाे काेराेना परिक्षणकाे रिपाेट भदाै १० गते आएकाे थियाे । काेराेना परिक्षणकाे रिपाेर्ट भने पाेजेटिभ आएकाे थियाे । रिपाेर्ट पाेजेटिभ देखिए सगैँ ति व्यक्तिलाई पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान काेभिड -१९ काे उपचार केन्द्रकाे आइ. सि. यु. मा उपचार भइरहेकाे थियाे । ति व्यक्ति काे उपचारकाे क्रममा आज ११:०० बजे मृत्यु भएकाे छ ।

मृत्यु हुन साथ नेपाली सेना सो शब ब्यबस्थापनको लागी पोखराको मज्जुवा घाटमा लागेको हो ।

“शब ब्यबस्थापन गर्दै नेपाली सेना ! यसरी गर्छन कोरोना सक्रंमणबाट मृ”त्यु भएकाको शब ब्यबस्थापन ! हेर्नुहोस भिडियो”