नेपाल आइडलमा सज्जा बिजेता भएको देख्दा बुबाको आँखामा आँशु , बिगतमा यस्तो अवस्था सम्म आएको रहेछ (भिडियो सहित)

एकाएक चर्चामा आएको बिस्वस्तरिय रियालिटी सो नेपाल आइडलको चर्चा अनि लोकप्रीयता बढ्दै गएको छ । विभिन्न लुकेर रहेका प्रतिभालाई माथी आउन सजिलो बनाएको नेपाल आइडलले धेरैलाई चिनाएको छ । बुद्ध लामा निशान भट्टराई प्रताप दास अस्मिता अधिकारी लगायत यस्ता थुप्रै नाम रहेका छन । जसले अहिले नेपाली गित संगितमा राज गरिरहेका छन । पहिलो सिजनमा निकै कडा प्रतिस्पर्धा चलेको नेपाल आइडलले निकै राम्रा प्रतिभा उत्पादन गर्यो । दोश्रो सिजनमा पनि उस्तै प्रतिभा उत्पादन गर्यो । लुकेका प्रतिभाले ठाउँ पाउने यो सिजनमा पनि राम्रा प्रतिभाहरु आएका थिए ।

हजारौंले प्रतिस्पर्धा गर्ने रियालिटी सो मा एकपछी अर्को गर्दै बाहिरिदै राम्रा प्रतियोगीहरु रहदै अन्त्यसम्म पुग्ने गर्छन । धेरैले भाग लिएको कार्यक्रममा निकै मेहेनत गर्ने मात्र पुग्ने गर्छन । भर्खरै भएको फाइनलमा पथरी सनिश्चरेकि सज्जा चौलागाईंले नेपाल आइडलको उपादी उचालेपछी देशको माहोल नै अहिले तातिएको छ । सज्जाका बुबा मिडियामा आएसङ्गै सज्जा पनि जितपछी पहिलोपटक मिडियामा आएकी छिन । उनले सम्पुर्ण नेपालीलाई यस्तोसम्म भनेकी छिन कि हेर्नेको मन छुनेछ । बिगतदेखी बर्तमानसम्म अनि सज्जाको बाल्यकाल सम्झिदै बुबा निकै भावुक बनेका छन ।