कसैलाई यस्तो नपरोस ! १३ महिने दुधे बच्चा र श्रीमती छोडेर श्रीमान अर्कैको श्रीमतीसंग बेपता, रमाउने उमेरमा के भो यस्तो

काठमाडौ । अहिले केही समयदेखिनै मिडियामा श्रीमान बेपता र सम्पती सहित टाप कसेका धेरै कुराहरु आईरहेका छन । आज हामीले पनि त्यही कुरा लिएर आएका छौ, यो परिबारमा यति दुख छ कि उनी अहिले कतै केही उपाय नपाएर मिडियामा आउन बाध्य भएकी छिन । आज हामी कुरा गर्दैछौ किर्र्तीपुर माइत भएर तारकेश्वर नगरपालिका वडा न. ४ मा बसोबास गर्ने सज्जनी कटुवालका श्रीमान राज कटुवालको । उनी केही महिनादेखि बेपता छन, परिबारमा र छरछिमेकमा शंका छ कि उनी अर्कै केटीस“ग लागेर अथवा भनौ उनीस“गै कुलेलाम ठोके भनेर ।

केही महिना अगाडि काममा जान्छु भनेर हिडेका राज एकाएक गायब भए र फोन पनि उठाउन छाडे । त्यसपछि यिनले प्रहरीमा खबर गरिन तर त्यहाबाट पनि केही समाधान हुन सकेन । प्रहरी काम भईरहेको भन्छ तर अझैसम्म पता लगाउन नसकेपछि परिबारको बिचल्ली भएपछि अहिले मिडियामा यसरी रुदै आएकी छिन |