वृद्धआश्रमा ९ बर्षेसम्म आमासँगै ३५ बर्षका छोरा (भिडियाेसहित)

पाेखरा लेखनाथमा रहेकाे एक वृद्रअाश्रमा जहाँ अामा छाेरा ९ बर्ष देखि सँगै वृद्राअाश्रमा जीवन कटाएका छन् । त्यति मात्र नभइ त्यस वृदाहाश्रमा अविवाहित महिला र पुरुष समेत बस्ने गर्दा रहेछन् ।

तर, ती अामाकाे भने ३ छाेरा रहेछन्, ती मध्य दुइ छाेराकाे निधन भइसकेकाे उनले ए के न्यूज नेपालका अभिषेक कडेललाइ बताएकि छिन् । ती अामा भन्छिन्, मेराे ३ छाेरामा यहाँ भएकाे कान्छाे छाेरा हाे र दुइ छाेराकाे निधन भएपछि हामि यस वृदाअाश्रम अाएर बसेका हाे ।

यसैक्रममा पत्रकार अभिषेक केडेलले साेधे, हजुरकाे बुहारी हुनु हुदैन् र ? भनेर प्रश्न गर्दा अामा रुदै उतर दिनुभयाे बुहारी छन् भेट्न अाउदैन्न र नातिहरु भेट्न अाउथे तर खाेइ अाजकाल किन अाउदैनन् भन्दै रुनुभयाे । बाँकि हेर्नुहाेस् भिडियाेमाः