कुलमान हटाए कुमारले हजारौं युवा सडकमा उतार्ने चेतावनी,हरि उदासीलाई फेरि कुमारको खुल्ला चुनौती,भारतबाट रातारात ट्रक भित्रिनुको गोप्य रहस्य खोले (हेर्नुहोस भिडियो)

कुलमान घिसिङलाई पदबाट हटाउने कुरा आए सङ्गै अहिले चौतर्फी बिरोध भैरहेको छ । कुलमान हटाए आफुले हजारौं युवा सडकमा उतार्ने बताउदै हरि उदासीलाई समेत खुल्ला चुनौती दिएका छन । केही समय अगाडी काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको समाचार भाइरल बन्यो सनसनी बनेर फैलियो । कपनको चौरमा कार्टुनमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका नेपाली मनहरु रातारात ओइरिए । पछि त्यो झुटो भन्ने थाहा पाएपछी चौतर्फी बिरोध भएको थियो । भाग्य न्यौपानेले पुष्पा अधिकारीको घरमै गएर पैसा फिर्ता मागे अनि अन्तरबार्ता लिए त्यो अन्तरवार्ता निकै बिबादित बन्यो ।

यसैबिच हरि उदाशी भन्ने एक ब्यक्तिले भाग्य र शिशिरलाई तिमिहरुबाट ठूलो गल्ती भयो माफी माग नत्र म बाङ्गारा झार्छु भन्ने कुरा मिडियामा आएपछी झापाबाट कुमार राई र हजारौ युवा आक्रोशित हुदै मिडियामा आएका थिए । अहिले फेरि हरि उदासीले घाँटी काट्ने भन्दै सामाजिक संजालमा आएपछी फेरि कुमार राई र डेभिड साही ठकुरी आ क्रोशित हुँदै मिडियामा आएका छन । हरिले भाग्य न्यौपाने शिशिर भन्डारी लगायत सबै नेपालीलाई यस्तोसम्म भनेका छन कि हेर्दा सबैको रगत उम्लीनेछ । झापाका युवाहरुले रिसाउदै हरि उदाशीलाई आफूहरु झापाबाट काठमाडौ नै आएर तेरो हड्डी करङ्ग भाच्ने भन्दै भनेको सुन्दा हरि उदाशीको होस उड्ने छ । यससँगै तलको भिडियोमा हेर्नुहोला|