अर्कै केटीसंग मो,ज गर्दै हिडेपछि हरि’बिजोग, १६ बर्षको उमेरमा ल्याएर पा’पी श्रीमानले यस्तोसम्म गर्यो, रुदै आइन श्रीमती !

काठमाडौ । यो घटना हो रामेछापकी अरुणा श्रेष्ठको दर्दनाक कहानीको हो ।उनका श्रीमान जसको नाम हो सुरेश श्रेष्ठ, जस्ले अहिले अर्कै केटीहरुस“ग मो’जमस्ती गर्दै हिडिरेका छन । लाखौको सम्पति पनि उनीस“गै छ अहिले यो परिबार र छोरा बिचल्लीमा परेका छन । श्रीमान केही महिनादेखी लगातार बेपता छन, उनी भन्छिन उनका श्रीमान सबै सम्पती लिएर र हामीलाई एक्लो पारेर अर्कैस“ग मस्ती गर्दै बस्छन भनेर । सानै उमेर १६ बर्षमा आफनै भाउजुको देवरस“ग बिहे गरेर आएकी अरुणाले अहिले आएर दिनहु कु’टपिट र श्रीमानले दिएको पटकपटकको यातना सही राख्नुपरेको छ ।

७ बर्ष अगाडि आएर काठमाडौमा मम बेचने कामबाट सुरु गरेकी अरुणा अहिले श्रीमानको ज्यादतीले हद पार गरेपछि मिडियाको सहायता खोज्दै आइरहेकी छिन भने उनका श्रीमान अर्कै केटीस“ग अहिले शारीरिक सम्बन्धमा लिप्त छन । आफनो काखे छोरा र प्राण प्यारी श्रीमतीलाई चटक्कै माया मारेर कता गए कता ? अतोपतो छैन ।
हेर्नुस यो दर्दनाक भिडियो |