दोबाटे भाग-२७३ | तिज विशेष दोबाटे

महिला हरुका लागि हरितालिका तिज सबै भन्दा ठूलो पर्व मानिन्छ तर बढ्दै गएको कपडा, गरगहना, तामझामको खर्च मोहले तिज महङो हुँदै गएको छ। सम्पन्नहरुका लागि त यो खर्च र चाड पनि रमाईलै होला तर सामान्य खर्च समेत टारेर जीवन गुजारा चलाउन नसक्ने निम्न बर्गियहरुका लागि तिज मात्र होइन बर्सेनि आउने हरेक चाड मनाउन गारै हुन्छ यस्तै कथा बस्तु समेटेर यो पालि दोबाटेले आफ्नो १७३ भागका लागि यस्तै कथा समेटेर सृखला तयार पारेको छ।

अर्गानिकसिरियलको उपनाम पाउदै आएको यो सिरियल दोबाटे ले सधा झै यो भागमा पनि फरक प्रस्तुती मार्फत आफ्ना दर्सक लाई मनोरञ्जन दिने प्रयास गरेको छ।मोफसल बाट बन्ने यो सिरियल निकै उत्कृष्ट छ। हरेन्द्र खत्री द्वारा निर्देसित यो श्रृङखलाको २७३ भाग पनि हेर्नुस।