अर्जुन बिक अर्की बिहे गर्दै ? यस्ती श्रीमतीको खोजीमा छन उनी, प्रेम प्रस्ताब र बिहेको ऒइरो, छोराको लागि बिहेको निर्णय

काठमाडौँ | एकाएक सामाजिक संजालमा भाइरल बन्यो । जुन तस्बिरमा एउटा बाबुले ‌आफ्नाे सानाे छाेरालाई ‌आफैले लगाएकाे सर्टले पिठ्युँमा बोकी ठेला गुडाउदै गरेका थिए । यो तस्बिरले यतिबेला सारा नेपालीको मन तानेको छ। र चर्चा र बहस हुन थालेको छ। धेरैले अर्जुनको मेहनत र सन्तानप्रतिको जिम्मेवारीलाई सलाम र सम्मान पनि गरेका छन् । हिजो बिहानसम्म कसैले नचिनेका अर्जुनलाई यति बेला सबैले चिनेका छन् । उक्त तस्विरले हाम्राे मन पनि तान्याे ।

बिगत ५ महिना देखि अनामनगरको एउटा सानोकोठा भाडामा लिएर यी सानो बच्चा लिएर आफ्नो दैनिकी बिहान ५ बजे देखि ठेलामा सामान लोड गरि सुरु गर्छन् अर्जुन बिक : अर्जुन भन्छन् ” बाबुलाई जन्माएको ४ महिना देखि आमाले छोडेको हो , धेरै दुख गरि महिले हुर्काए , अहिले त मेरो परान , मुटु मेरो छोरा हो एक छिन पनि म यो छोरा बिना बस्न सक्दिन , काठमाडौंमा गायक बन्छु भनी सपना बोकि आज भन्दा ४ बर्ष अगाडी आए । तर समय र परिस्थिति मैले सोचे जस्तो भएन , आज यहि छोरालाई पाल्न यसरी मेहनत गरेको छु ।

हेर्नुस यस्ती केटीको खोजीमा छन् उनि |