निशाको कोठामा पुग्दा चल्यो रुवाबासी, कोठैभरि श्रीमानको तस्बिर भगवान मानेर पुजा गर्थिन

काठमाडौँ | हामीले पछिल्लो समय निशा पौडेल घटनाको फलोअप गरिराखेका छौ र यस घटनालाई सकेसम्म निचोड लगाउने भन्दै लागि परिरहेका छौ | र यसैक्रममा आज हामि निशाजीको कोठामा पुग्यो जहाँ उहाको अनातार्बरता लिने क्रममा एक्कासी बर्बरती आशु झर्यो | निशाजिले आफ्नो श्रीमान भनेर भन्दै आउनु भएको भीमसेन भण्डारीका थुप्रै तस्बिरहरु देखियो | भित्तैभरि छोरा र श्रीमानका तस्बिरहरु देखाउदा उहा भक्कानिएर रुन थाल्नु भयो | सबै गिफ्टहरु र एनिभर्सरीका गिफ्ट पनि देखाउदा आखामा आशु आए | त्यहाँको अवस्था हेर्दा यसमा कुनै सन्का थिएन कि भीमसेन र उनको सम्बन्ध निकै प्रगाढ र गहिरो थियो जसले गर्दा छोरा जन्मिएको हो भनेर भन्न पनि सजिलै सकिन्थ्यो |

त्यहा यस्ता ठुला ठुला प्रमाणहरु पनि थिए कि जसले गर्दा भीमसेनलाई दोषी देखाउन सक्थे हामीले भिडियोमा पनि तपाइलाइ देखाउन लागिरहेका छौ के के थियो त्यो कोठामा र के के भएको थियो भन्ने कुराहरु | एकदम मजबुत प्रमाणहरु भएकाले नै होला सायद भीमसेनले पनि DNA गर्न नमानेको |

हेर्नुस यो भिडियोमा उनले रुदै देखाएका यी तस्बिर, प्रमाण र दर्दनाक अवस्था |