बिजय शाहीलाइ धम्कि दिने हरि उदासी र पुन्यलाई कुमारको दरीलो झापड , यस्तो कर्तुत गर्नुको रहस्य अर्कै रहेछ (भिडियो सहित)

झापा । पछिल्लो समय निकै रुचाइएको अनि चर्चित नाम हो प्रेम सन्जेल । भ्रष्टाचारीलाई ठाउको ठाउँ कारबाही गर्ने उनको बानिले सबैको मनमा उनिप्रती माया र आदर बढेर गयो ।केही समय अगाडी एकाएक चर्चामा आएका उनी कुनै नेताको चाकरी नगर्ने बताउछन । ठाडो बोली चिप्लो दल्न नजान्ने उनको बानी सबैले मन पराएका छन । केहि बर्ष अगाडी सरकारी जागिरबाट निकालीएपछी अझै चर्चा चुलीएको सन्जेलका पक्षमा पुरै नेपाली जनता लागेका छन । अहिले उनलाई आफ्नै कर्मचारीले विभिन्न आरोप लगाएरका छन । कुमार राई प्रेम सन्जेलको अफिसमै पुगेर बुझेका छन ।

प्रेमले कुमार सङ यो आफुलाइ फसाउन खोजिएको बताउदै सन्जेलले दुखेसो पोखे ।कुमारले प्रेमले भनेका सम्पुर्ण कुराहरू जस्ताको तस्तै बताएका छन तलको भिडियोमा हेर्न सक्नुहुनेछ । अर्कातर्फ कुमारले मेमोरी किङ बिजय शाहीलाई मार्ने धम्की दिने मान्छेलाई आफुले अब समात्ने लगभग पक्का भएको समेत खुलाएका छन । उनले प्रेम सन्जेल र बिजय शाहीलाई फसाउन खोज्ने सबैको भित्री गोप्य रहस्य र नालीबेली यसरी बताएका छन कि हेरेपछी तपाईं चकित पर्नुहुनेछ तलको भिडियोमा हेर्नुहोस