हरि उदसिले भाग्य न्यौपाने र शिशिर भण्डारी माथी कडा आक्रोश पोखे (भिडियो)

कपनमा कार्टुनमा भेटिएको भनेर नाटक गरिएको बच्चा बारे अहिले निक्कै चर्चा हुन थालेको छ । सामाजिक संजालमा तेस घटनालाई निक्कै महत्वका साथ सेयर गरेको पाईन्छ । प्रहरीलाई खबर नगरी सामाजिक सञ्जालमा भाइरल बनाइएपछि प्रहरीले त्यसका बारेमा अनुसन्धान थालेपछि रहस्य खुलेको हो ।

परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ । र उनैको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ । सत्य तथ्य बाहिर आएपछि धेरै नेपालीले पुष्पा अधिकारीलाई बिरोध गरिरहेको छ ।

यस्तैमा आज उक्त संथामा पुष्पा श्रीजना लगाएतले पुष्पले गरेको बाटो गलत भएतापनी उनी गलत नभएको दाबी गरेका छन् । यस्तैमा उनिहरुले शिशिर भण्डारी र भाग्य न्यौपानेलाई बच्चा खोसिएकोमा आरोप पनि लगाएका छन् । हेरौ भिडियो :