बच्चाको बिजोक बुबा रुदै मिडियामा, नसोचेको भित्री कथा हेर्दा कस्को मन रुदैन होला, छातिमा निस्कियो अचम्मको मासुको ३ केजीको डल्लो, अचम्मको रोग (भिडियो हेर्नुहोस)

एकाएक बेलुकीको समयमा सुपर अनलाइन टिभिका संचारकर्मी समीर सुबेदीलाइ अशोककी फुपुले फोन गरेर आत्तिदै समस्या पर्यो आउनुपर्यो भनेर बोलाएपछी रातारात समीर सुवेदी अशोक दर्जीको घरमा पुग्दा सबै चिन्तामा रहेछन । फुपुका भाइको छातिमा हेर्नै नसकिने मासुको पोको थुपृएको रहेछ । दिनरात दुख्ने भतभती पोल्ने बताए । छोराछोरी पनि साना भएकाले घरमा बिजोक नै भएको बताए । १० बर्शिय छोरा र ६ बर्शिय छोरीलाई एकलासमा रहेको पहाडको घरमा छोडेर उपचार गर्न मनमा धेरै आशा बोकेर झापा झरेका उनिहरुको अहिले बिजोक भएको छ । १० लाख सकिसकेको र आफुसङ एक पैसा नभएको बताउदै भक्कानो छोडेका लिम्बू दम्पतीको कथा सुन्दा सामान्यतया सबैको आँखा रसाउछ ।

छोराछोरीको भबिस्य बनाउन दिनरात अर्काकोमा मज्दुरी गर्ने बुबाको नै छातिमा निकै ठूलो मासुको थुप्रो झुन्डिएको र बोल्नै नसक्नेगरि दुखेको देखेर श्रीमती पनि दिनरात नभनी श्रीमानको सेवा गर्दै आशुको भेलमा डुबेकी छिन ।एकातिर सुनसान घरमा साना बालख नानिहरुको बिजोक अर्कातर्फ उपचारको आशामा रहेका बाबुआमाको बिजोक कति धेरै पीडा होला सोच्नुहोस त । झापाबाट नै यिनै जोडिको उपचारका लागि पहल गर्दै कलाकार तथा संचारकर्मी समीर सुवेदी कम्मर कसेर लागि परेका छन । सहयोगका लागि 9814930736 मा सम्पर्क गरेर गर्न सक्नुहुनेछ ।

भिडियो भिडियो अशोक दर्जीकी फुपु र श्रीमान श्रीमतीले आफ्नो बचाइदिन र सहयोग गरिदिनुहुन अनुरोध गर्दै सम्पुर्ण नेपालीहरुलाई रुदै यस्तोसम्म भनेका छन तलको भिडियोमा हेर्नुहोला तपाईंको पनि आँखा रसाउनेछ |