गायिका धर्तिमा थापा मगरको आवाजमा ”फरिया ” भिडियो सहित ।

काठमान्डौँ ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका धर्तिमा थापा मगर र गायक आइ डिको आवाजमा रहेको मौलिक तिज गीत ”फरिया ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

नेपाली समाजको बास्तविक भोगाई र युवा युवती विचको प्रेमको प्रसङगलाई गीतमा समावेश गरिएको छ । सामाजिक विभेदको शिकार भएका दलितको योग्दानलाई गीतमा समावेश गरिएको छ । ्मौलिक सिर्जना लाई विकाश र विस्तार गर्नको लागी गीतलाई बजारमा ल्याएको गायक ले बताए । सरोज विरही कार्कीको शब्द तथा रामु विरहीको लय सिर्जना गीतमा छ ।

सुशिल डाँगीको छायाँकन , अविनास डिसीको सम्पादन तथा रविन शाहको कोरियोग्राफी तथा निर्देशन भिडियोमा छ । ”फरिया ” गीतको भिडियोमा रविन शाह र अस्मिता रानाको अभिनय रहेको छ ।
”फरिया ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।