चर्चित गायिका समिक्षा अधकारीको जन्म दिनमा लाखौ सुभकामना सामाजिक संजालमा ओइरिदै (भिडियो सहित)

यति राम्रो प्रतिभा त भगवानले कमैलाइ दिन्छ त्यो प्रतिभा मेरि प्यारी बहिनी समिक्षामा छ । सालिन सबै सङ मिलानसार , कहिल्यै घमण्ड नगर्ने , सत्य बोल्ने र कोहिलिको झै मधुर आवाज भएकि तिमीलाई जन्म दिनको लाखौ लाख शुभकामना छ बुनु सधै उन्नति प्रगति गर्दै शिखर चढ्नुस है

पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीको आज जन्म दिन परेको छ। उनको जन्म दिनमा सामाजिक संजाल भरी सुभकामना को ओइरो आइ रहेको छ ।बाल गायिका आयुसा गौतम देखि चर्चित गायक अमृत सापकोटा सम्मको कलाकार पुगेर समीक्षाको जन्म दिनमा दोहोरी गाएका हुन्।

समीक्षाको जन्म दिनमा उपहार दिदै गीतकी मोडल तथा नायिका एलिजा गौतमले आफु जुनसुकै समयमा समीक्षाको साथमा रहेको र कुनैपनि समस्या पर्दा आफुले साथ् दिने बताएकी छिन भने एता मोडल दुर्गेश थापाले पनि समीक्षाको आवाजको चर्चा गर्दै उनि संग गीतमा जोडिन पाउदा खुसि रहेको बताएका छन।गीतले चर्चा पाउदा जन्म दिन कस्तो भयो?

हेर्नुहोस भिडियो :