जसले गरिबलाई साथ दिन्छ, उसलाई भगवानले साथ दिन्छन्, मन छुने नेपाली भिडियो हेर्नुहोला

काठमाण्डौँ- कोरोनाका कारण विश्व संकटमा परीरहेको बेला नेपालमा पनि यसको लक्षण देखा पर्न थाले पछि नेपाल सरकारले लक डाउन घोषणा गरेको थियो । लक डाउनको बेला राष्ट्रियता टिभीले सम्पुण नेपालीहरुलाई मनोरंन्जन दिनका लागी नेपाली छोटो चलचित्रहरु सर्बजनिक गर्न थालेको छ । सर्बजनिक गरीने छोटो चल चित्र धेरै पहिले नै छायंकन गरी सेडुलमा राखीएको र अहिले उक्त भिडियो सर्बजनिक गरीएको राष्ट्रियता टिभीका अध्यक्ष ईस्वर दुलालले जानकारी दिए । ‘लक डाउनको बेला घरमा बस्दा बस्दा अल्छि लाग्छ, टायम पास गर्नका लागी भए पनि हामीले भिडियो सर्वजनिक गर्ने निर्णय गरी अहिले नियमीत भिडियोहरु सर्बजनिक गर्न थालेका हौ ।

दुलालले भने घरमै बसौ अति आवश्यक काम बाहेक बाहिर ननिस्कौ स्वास्थ्य नै धनलाई मध्यनजर गर्दै पहिले आफ्नो व्यक्तिगत स्वास्थ्यलाई ख्याल गर्दै साथै सरकरले गरेको लकडाउनको नियमलाई पालना गर्न सुझाव दिए ।

यो छोटो चल चित्रको कथाले दर्सकहरुको मन रुवाउने छ । यसकथाको सारम्समा जसले गरिबलाई साथ दिन्छ, उसलाई भगवानले साथ दिन्छन् भन्ने थिम दिन खोजीएको छ । भिडियोमा मातृका पौडेल, सिसिर बुढाथोकी, ईस्वर दुलाल, कोपिला लिम्बु को अभिनय देख्न सकिन्छ । भिडियोलाई श्याम गिरीले छायंकन गरेका हुन् भने, सम्पादन सिसिर बुढाथोकीले गरेका हुन् । उक्त छोटो चलचित्रलाई ईस्वर दुलालले नै सहायक निर्देशन गरेक हुने भने मातृका पौडेल र सिसिर बुढाथोकीको निर्देशन रहेको छ ।

उक्त छोटो चलचित्र हेर्नुहोला: