श्वेता रेग्मी फेसबुक च्याट देखाउँदै मिडियामा आइन ! भुवन केसी लाई फेरि अर्को झट्का (भिडियो सहित)

आज भोली सामाजिक संजाल लगायत युटुब मा चर्चा पाएको बिषय हो साम्राज्ञी र नायक भुवन केसी । साम्राज्ञीले भुवनमाथि दुर्व्यवहारमा परेको आरोप लगाएपछि भुवन धेरैको तारो बनेका छन् । साम्राज्ञीले पटकपटक फिल्म ‘ड्रिम्स’ का बेला आफूले अपमानजनक व्यवहार भोग्नुपरेको बताएपछि भुवनले सामाजिक सञ्जाल फेसबूकबाटै जवाफ फर्काएका थिए – जुन थालमा खायो, त्यही थालमा दुलो पार्ने ।

भुवनको जवाफपछि साम्राज्ञीले भुवनलाई इंगित गर्दै आफू ‘घिनलाग्दो व्यवहार’ को शिकार भएको बताइन् । यत्तिकैमा क्यानडामा बस्दै आएकी स्वेता रेग्मीले भुवनको व्यवहारमाथि प्रश्न उठाउँदै उनीसँगको स्किृनशट शेयर गरिन् । उक्त च्याटमा भुवनले स्वेतालाई फिल्म खेलाउने अफर गरेको र ‘राम्री’ भन्दै तारिफ गरेको देखिन्छ ।

हेर्नुहोस स्वेता रेग्मीले लाइव भिडियोमा अरु के के भनिन !