२०७७ साल साउन महिनाको मासिक राशिफल, हेर्नुहोस्

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ । आज हामी, २०७७ साल साउन महिनाको मासिक राशिफल, भन्ने विषयमा विशेष जानकारी लिएर सदाको जस्तै आज पनि उपस्थित भैसकेका छौँ ।

सूर्य कर्कट राशिमा, वृहस्पति बक्रि भएर श्रावण १ गतेबाट धनुराशिमा रहने छ । शनी श्रावण २१ गतेसम्म मकर राशिमा र श्रावण २१ गतेबाट शनि बक्रि भएर पुनः धनु राशिमा रहने छन् । मंगल श्रावण महिना मीन राशिमा रहने छ । राहु मिथुन, केतु धनु राशिमा रहन्छ । शुक्र महिनाको अमरम्भमा वृष राशिमा र श्रावण १७ गतेबाट मिथुन राशिमा रहने छ ।बुध श्रावण महिनाको आरम्भमा मिथुन राशिमा र श्रावण १४ गतेबाट कर्कट राशिमा विचरण गर्ने छन् । वृष राशिमा चन्द्र रहेका समयमा महिना आरम्भ हुनेछ । श्रावण महिनामा वृहस्पति र शनि बक्रि रहने छन् भने श्रावण १५ गतेबाट अस्त रहने छ । आउनुहोस शुरु गरौँ साउन महिनाको राशिफल ।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस् ।