शुक्रबार कुबेर यन्त्रको पूजा गर्नाले मिल्छ धन लाभ पूजा विधि सहित

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ । आज हामी, शुक्रबार कुबेर यन्त्रको पूजा गर्नाले मिल्छ धन लाभ पूजा विधि सहित, भन्ने विषयमा विशेष जानकारी लिएर सदाको जस्तै आज पनि उपस्थित भैसकेका छौँ ।

उत्तर दिशा धनका देवता कुवेरको दिशा हो । यस्तो गर्नाले उन्नतीको मार्ग खुल्ला हुने र धनको वर्षा हुने वास्तुशास्त्रमा उल्लेख गरिएको छ । विहान उठेपछि यस्तो मन्त्र उच्चारण गर्दै धर्तीको प्रार्थना गर्नु पर्ने नित्य कर्म पद्दतीमा उल्लेख गरिएको छ ।

विहान उठेपछि दुबै हत्केलाई जोडेर हत्केलामा हेरेर यो मन्त्र वाचन गर्नुपर्छ ।

कराग्रे वसते लक्ष्मीः करमूले सरस्वति , करमध्ये तु गोविन्दः प्रभाते करदर्शनम् ।। त्यसपछि जमिनमा पाउ राख्दा यो मन्त्र वाचन गर्नुपर्छ , समुद्र वसने देवी, पर्वत स्तन मण्डले । विष्णुपत्नी नमस्तुभ्यं, पादा स्पर्शं क्षमस्व में ।।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्|