नेहा र आयुषको अष्ट्रेलियामा ठगी धन्दा|नेपाल र नेपालीहरुको बेइज्जत (भिडियो सहित)

नेपाली नागरीक नेहा गिरी र आयुष भट्टराई अस्ट्रेलिया मा अनलाइन ठगि धन्दामा पक्राउ परेको अस्ट्रेलिया ९ न्युज सिड्नीले सार्बजनिक गरेको छ । एक जना बृदा लाइ हजारो डलर ठगि गरेको र यसको पछाडी कसको हात छ यी कलिला नेपाली युवा युवती कसरी यस ठगि धन्दामा सामेल भय भन्ने बारे बाकी खबर आउन नै बाकी छ ।

आजको बिशेष सामाजिक संजाल लगायत पत्र पत्रिकाको हेड बनेको सामग्री पक्कै पनि यसले नेपाली स्वाभिमान माथि आच पुराउने काम गरेको छ ।

हेर्नुहोस एक बिशेष रिपोर्ट स्कटनेपालको लागी अस्ट्रेलियाबाट शिव न्यौपाने को भिडियो न्युज ।