हरेक दिन नुहाएर सफा भई घरमा प्रबेश गर्ने नारी निकै गुणवान !

काठमाडौं । शास्त्रमा भनिएको छ, नारी भएको घरमा लक्ष्मीको बास हुन्छ । कुनै पनि घरलाई सुख र स्वर्गजस्तो बनाउन नारी कै हात हुन्छ भन्ने गरिएको छ ।

शास्त्रमा एक पुरुषलाई सहि बाटोमा लैजान र सफलता बनाउन नारी कै ठुलो भमिका रहेको हुन्छ । घरमा सुख ल्याउन घरकी नारीको धेरै गुण हुनुपर्छ । त्यसैले आज हामिले तपाइलाई घरमा सुख ल्याउन नारीमा हुनुपर्ने महत्वपुर्ण गुणको बारे बताउदैछौ ।

कुनै पनि नारी मिठो बोलि भएकी र सुमधुर स्वर भएकी छिन भने त्यो घर सधै स्वर्ग जस्तै हुन्छ । कुनै पनि घरमा आस्तिक, सेवा भाव राख्ने, क्षमतावना, दयावान र कर्तव्य पालना गर्ने नारी हुनु जरुरी छ । मनले सुन्दर भएकी नारी छिन् भने घर स्वर्ग समान हुन्छ । हरेक दिन नुहाएर सफा भई घरमा प्रबेश गर्ने नारी निकै गुणवान हुने बताइएको छ । यदि घरमा पतिव्रता धर्मको पालना गर्ने नारी भएमा घरमा सधै शुख सान्ती आउछ ।