तपाइको हातमा कति वटा चक्र छ ? थाहा पाउनुहोस् भाग्य चक्र कति कति हुँदा राम्रो हुन्छ

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

धेरैलाई आफ्नो हातमा रहेका चक्र र शंख के हो? र यसले के कस्तो फल दिन्छ भन्ने कुनै पनि जानकारी हुँदैन । त्यसो त, हस्त रेखा मान्छे जन्मदै लिएर आएको हुन्छ, तर यसको प्रभाव जीवनभर रहिरहन्छ । ज्योतिषशास्त्रका अनुसार जुन व्यक्तिको हातको औलामा शंख र चक्र हुन्छ त्यस अनुसार उसको विगत, वर्तमान र भविष्य समेत जोडिएको हुन्छ भन्ने विश्वास गरिन्छ ।

सबै जसो मानिसहरु आफ्नो हातको रेखाका बारेमा निकै उत्सुक हुने गर्छन् । जीवनमा सफलता र असफलता वा भाग्य, भविष्यका बारेमा हस्त रेखाले के भन्छ? आउनुहोस् आज हामी युवा ज्योतिष केशव गौतमबाट केही ज्ञानगुण र हस्त रेखा सम्बन्धि जानकारी लिऔँ ।

हातमा कतिवटा औलामा चक्र रेखा हुनु निकै उत्तम मानिन्छ त? यस विषयमा हामी यहाँ विशेष चर्चा गर्न गइरहेका छौँ, आशा छ विगतका भिडियो जस्तै यसपटकको भिडियो समेत हजुरहरुलाई अवश्य पनि मन पर्ने नै छ । आउनुहोस् आजको सामग्री तर्फ लागौँ । जय गणेशाय नमः जय गुरुदेव नमः जय, जय, जय ।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्|