धनयोग तथा सन्तान प्राप्तिका लागि के गर्ने?

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

चाहे अनुसारको फल नपाउँनाले धेरैजसो मानिस निकै तनावमा आउने गर्दछन् । तर धार्मिक शास्त्रमा भने यस्ता हरेक समस्याका लागि केही न केही उपाय वा विधि रहने गरेका छन । यदि तपाईलाई धन र सन्तान प्राप्ति भइरहेको छैन भने निम्न विधिपूर्वक व्रत तथा विधिपूर्वक उपासना गर्नाले तत्काल शुभयोग बन्ने छ ।

मनोकामना पूर्ण गर्ने अचूक व्रत, धार्मिक शास्त्रअनुसार विश्वको सबैभन्दा महत्वपूर्ण र शुभ फलदायी व्रत भनेको एकादशी व्रत हो । एकादशी व्रत हरेक महिना दुई पटक आउने गर्दछ, शुक्लपक्ष र कृष्णपक्ष । एकादशीको व्रत गर्नाले सबै दुखकष्ट हट्ने साथै शुभ फल प्राप्तिको समेत संयोग बनाउने गर्दछ ।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्