क्वारेन्टाइनमा एक महिला माथी भएको बलात्कार घटना : भिडियो सहित

जनक सुनार आफ्नो फेसबुक मा जानकारी गराउनु भाको छ : लम्की चुहा न.पा. – १ को सहिद स्मृति मा.बि.को क्वारेन्टाइनमा एक महिला माथी भएको बलात्कारको बारेमा देश बिदेशबाट सबैले जानकारी लिन खोजीरहनु भएको छ । यो अपराध यहि ठाउँमा भएको हिसाबले पनि उहाँहरुलाई आवश्यक पर्ने सूचनाहरु यहाँको संचारकर्मीहरु संग समन्वय गरि उहाँहरुलाई Update गराउन आफुले सकेको सहयोग गर्नेछु । यसरी क्वारेन्टाइनमा एक महिलालाई नै Blakmail गरेर बलात्कार गर्ने अपराधी हरुलाई हदै सम्मको कार्बाही होस |

त्यतै सरु सुनार लेख्नु हुन्छ : कैलालीको चम्किचुहा नगरपालिकाको क्वारेन्टाइनमा ३१ वार्षिया महिला माथी स्वयंसेवक र स्वास्थकर्मी लक्षम परियार , सर्जन बिक , किशोर परियार आरोपी बलत्कारी हिजो नै प्रहरीले प्रकाउ गरेको छ …
बलात्कारीको कुनै धर्म , जात र देश हुदैन यस्ता अपराधी जो सुकै होस् सख्त कारवाहीको माग गर्दछु ।

नितान्त फरक हो जातको नाममा दलित समुदायले भोगेको जातीय छुवाछूत र यसबाट सिर्जत हत्या र बिभेदका घटना र बलात्कारको घटना फरक हो त्यसैले एउटै टोकरीमा नहालौ … बलत्कारी जो सुकै होस् चाहे त्यो बाउ होस् , दाइ होस् , बिक होस, परियार होस , बाहुन होस् , क्षेत्री होस् मात्र त्यो अपराधी हो .. कारवाही होस|