पछिल्लो समय निकै रुचाइएकि चर्चित भाइरल बाल गायिका समिक्षाले दिइन यस्तो संदेश (भिडियो सहित)

पछिल्लो समय निकै रुचाइएकि चर्चित बाल गायिका समिक्षा अधिकारी र गायक नरेश खाती नया गीत गाए संगै आउनु भएको छ । ‘माया मरेर’ भन्ने गित जो अहिले भाइरल भएको छ यिनै दुवैको मिठो स्वर लाखौ दर्शक हरुले मन पराइ दिनु भएको छ ।उनीहरुले एक लोक गीत गाए संगै मिडियामा देखिएका हुन्। नेपाली सुगम र चलचित्र बजारमा उनि निकै चर्चामा रहिन भने उनका धेरै गीतहरु हिट छन।

फेरी कहा आउछ र घुमेर बाल पनको उमेर भन्ने गीत एकाएक भाइरल भए संगै उनि पनि एक मिडियामा अन्तर्वार्ता दिएर भाइरल भएकी थिईन।निकै मिठो स्वर भएकी समीक्षाले गएको दोहोरी गीत झनै मिठो सुनियो ।

हेर्नुहोस समिक्षा अधिकारीको बिशेष भिडियो उनले एउटा मिठो संदेश दिदै दर्शक हरुको मन जित्ने प्रयास गरि रहेकी छन् ।