यी ७ सपना देख्नु भयो ? धनको बर्षा र प्रगती हुनेछ तर कसैलाइ नसुनाउनु होला

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

आउनुहोस् जीवन बदल्ने, श्रीमद्भगवत गीताका ५ अनमोल वचन सुन्नुहोस्, भन्ने विषयको सामग्री शुरू गर्नु भन्दा पहिला यो मन्त्र उच्चारण गरौँ ः ॐ नम: शिवाय, ॐ नम: शिवाय, हर हर बोले नम: शिवाय। रामेश्वराय शिव रामेश्वराय, हर हर बोले नम: शिवाय। गंगाधराय शिव गंगाधराय, हर हर बोले नम: शिवाय। जटाधराय शिव जटाधराय, हर हर बोले नम: शिवाय। सोमेश्वराय शिव सोमेश्वराय, हर हर बोले नम: शिवाय।

सपना हामी सबैले देख्ने गर्दछौ । हरेक सपनाको आफ्नै–आफ्नै महत्व र अर्थ रहेको हुन्छ । यस्तै ज्योतिष शास्त्र अनुसार बिहान देखिएको सपना सत्य साबित हुने गर्दछ । यदि तपाइले पनि बिहान सपनामा यस्ता चिजहरु देख्नुहुन्छ भने तपाइको लागी निकै नै शुभ साबित हुनसक्छ । यदि कसैलाई सपनामा कमिला यता र उता गईरहेको देख्नुहुन्छ भने तपाईलाई छिट्टै नै धन प्राप्त हुनसक्ने योग बन्दछ ।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्