अस्ट्रेलियाबाट ‘मेराे के गल्ती द,’लित हुनुमा’ भन्दै गीत बाटै कडा आयो (भिडियोसहित)

जीवन के गाउले बेलायत,

रुकुम नरसंहार नवराज विक द,लित भएकै कारण हत्या गरिएका पछि उनको सम्झनामा जान्छु माया भेरी तरेर बोलको गीत गायक दिपेन्द्रजंग शाहको आवाजमा सार्वजनिक भएको छ । एमएनटीभी अष्ट्रेलियाको प्रस्तुतिमा निर्मित गीत दिवसजंग शाहों शब्द छ,भने संगीत संयोजन जगदिपसिंह खातिले गरेका छन। उक्त गीतको म्युजिक भिडियोको निर्देशन जीवन रसाईलीले गरेका हुन् ।

भिडियो निर्माणमा ग्रेस ईन्टरनेशनल र काठमाडौं कटेजले साथ दिएका छन् । अष्ट्रेलिया स्थित मेलबर्न शहरलाई पृष्ठभूमिमा राखेर गाइएको गीतमा नवराजको भावनालाई समेट्दै भनिएको छ, कालो रगत अर्को जन्म रातो भैदिओस् ।

विकका पृष्ठभूमिमा धेरै गीत बजार आएता पनि यस गीत अलि छुट्टै र मार्मिक भएको निर्देशक रसाईलीको दाबी छ।

पूरै गीत यहाँ भिडियोमा हेर्न सक्नुहुनेछ!