कुरा २ महिना अघि को हो ।टिका सानुको मन छुने स्टाटस (भिडियो)

लोक दोहरी गायिका / समाज सेवी टिका सानु आफ्नो फेसबुक वालमा मार्मिक स्टाटस पोख्नु भएको छ ।

टिका सानु भन्नु हुन्छ : कुरा २ महिना अघि को हो । तुल्सिपुर ४ सुनौलिपुर मा रहेको निकै बिपन्न बर्ग को परिवार (ओलि परिवार) को घर मा म १ बोरा चामल, २ किलो दाल १ लिटर तेल , अनि २ पोका नुन बोकेर पत्रकार प्यारो भाइ लाई अनुरोध गरेर भाइ सङ्गै पुगेर सहयोग गर्दै यउटा दर्दनाक भिडियो प्रस्तुत गरेका थियौ ।

सोही भिडियो हेरेर देश बिदेश बाट धेरै दाजुभाइ दिदिबहिनिहरु ले आर्थिक सहयोग गर्नुभयो । आज उहाँ को नया घर को सिलन्यास सम्पन्न भयको छ। म आज निकै खुशी भयको छु ती परिवार को मुहार मा आयको खुशी देखेर। यो कार्य मा जोडिनुभयका सम्पूर्ण समाज्सेबी दाइ हरु प्रती आभारी छु। प्यारो भाइ भोजराज लगायत अन्य पत्रकार ज्यु हरु लाई धेरै धेरै धन्यवाद ।