अन्ततः सोच्नै नसकिने यस्तो कुरा बाहिरियो,सुस्माले फोनमा भनेको साचो होला त? दिदीले रुदै यसो भन्छिन (भिडियो सहित)

केही समय अगाडी निकै नरमाइलो घ टना घट्न पुग्यो । एकातर्फ सबैले दलित भनेर यस्तो गर्नु हुदैन थियो भन्दै आवाज उठाउदै गर्दा अर्कातर्फ अहिले सुस्माले रुदै नवराजलाई कल गरेको अडियो रेकर्ड भनेर आएको भिडियोले गर्दा झन रहस्यमय बन्दै गएको छ रुकुम-जाजरकोट का ण्ड । तर यो अडियो रेकर्ड सुस्मा र नवराज नै बोलेको हो अथवा होइन भन्ने विषयमा अन्योलमा रहेका छन सबैजना । कतिले यो अडियो रेकर्डमा बोल्ने सुस्मा र नवराज नै हो भन्दैछन त कतिले बिश्वास गरेका छैनन । आज यिनै बिषयमा दिदिले मिडियामा आएर यस्तोसम्म भनेकी छिन कि सो हेर्दा तपाइँ छक्क पर्नुहुनेछ । तलको भिडियोमा हेर्नुहोला ।

भनिन्छ प्रेम सन्सारकै सबैभन्दा राम्रो अनि प्यारो हुन्छ । प्रेमको आँखा हुदैन। घनी गरिब जात धर्म केही हेरिदैन साचो मायामा भन्ने भनाइ उखान मात्र जस्तो भएको छ । बिचरा नवराज बिक एक दलित परिवारमा जन्म लिए । यसमा न त उनको पाप थियो न त गल्ती नै,एक युवतिको प्रेममा चुर्लुम्मै डुबेका उनी भबिस्यका मिठा मिठा सपना देख्न थाल्दै गर्दा सन्सार नै छोडेर जानुपर्यो । आफुभन्दा माथिल्लो जातकी केटिसङ प्रेम गरेकै कारण उनले कलिलैमा आफ्नो ज्यान फाल्नु पर्यो भनेर धेरैले भनिरहेको अवस्था छ । उनका धेरै सपनाहरु अनायसै टुटेर गए त्यो साथ सबै छुटेर गए । परिवारमा एक्ला छोरा उनी आज सबैलाई छाडेर भगवानका प्यारा भए । घरमा सबैको रुवाबासी चल्यो । सबै आतिदै डराउदै नवराजलाई खोज्दै छन । चेलीबेटीहरु रुदारुदै बाटैमा ढले । पूरा देश नै शोकमा डुब्यो । अडियो रेकर्ड बारे आज दिदी मिडियामा आएर यस्तोसम्म भनेकी छिन । कि हेर्नेको मन धुरुधुरु रुनेछ मुटु दर्हो हुनेले मात्र तलको भिडियो हेर्नुहोला |