बास्तबिकता बल्ल बाहिरियो, आफ्नै आमा र बैनिलाई हरेक दिन…त्यो दिन पनि यस्तोसम्म भएछ (हेर्नुस भिडियो)

रुकुम-जाजरकोट कान्ड सेलाउन नपाउदै पुर्बमा त्यो भन्दा डरलाग्दो घटना घटेको छ । रुकुममा एउटा घटना नसेलाउदै अर्को निकै कहालीलाग्दो घटना मोरङमा घटेको छ । मोरङको एउटा लिम्बू परिवार जसमा आमाछोरा मात्र बस्ने गर्थे । घटना भएको अघिल्लो राती छोराले निकै हो हल्ला गरेपछी छिमेकीले रातको 12 बजे प्रहरीलाई खबर गरेर छोरालाई चौकी पुर्याएको थियो । हरेक दिन त्यो घरमा आमा र बैनी सङ झगडा गर्ने ती युवालाई थाम्नै नसकिने भएका र मानसिक सन्तुलन पनि गुमाउदै गएका बताए । हरेक दिन आफ्नी दुई जिउकी बैनीलाई कुटपिट समेत गरेको बताएका छन ।

त्यसको भोलिपल्ट नै आमाले छोरालाई त्यहाँबाट निकालेर घर पुर्याएकी थिइन । घर पुगेपछी खाना पकाएर छोरालाई दिएर छोराले खाइसकेपछी आफू खान बसेको बेलामा इटाले टाउकोमा छोराले प्रहार गरेपछि आमा ठाउँको ठाउँ ढलिन । त्यसपछी गाउँमा एकजना खड्काको घरमा पुगेर छुरिले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन । धेरैले छुट्याउन खोज्दा छुट्याउन खोज्नेलाइ नै काट्न खोजेपछी कसैले रोक्न सकेनन । त्यहाँ उनले यस्तोसम्म गरे कि जो कोहिले हेर्न सक्ने अवस्था नै छैन ।हेर्नै नसकिने तरिकाबाट आफ्नो ज्यान फालेका युवाको मानसिक सन्तुलन पनि गुमेको बताउछन गाउलेहरु घटनाको सुरुदेखि अन्त्यसम्मको सम्पुर्ण नालीबेली घटनास्थलका बारेमा मृ त्यु हुनेकी बैनी र गाउँकै छिमेकी भाइले सुरुदेखिको सबै जानकारी दिदै सम्पुर्ण कहानी यसरी सुनाएका छन ।

आखिर त्यो दिन के भयो त बास्तबमा तलको भिडियोमा हेर्नुहोला।