नवराज समर्थक चेलीहरु भन्छन घरमा आउदा नवराज सङ्गै कोठामा बस्थे भन्दै मिडियामा – भिडियो

रुकुमपश्चिमको चौरजहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउको चोट देखिएको छ। बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो।बेपताको खोजी र उद्धारमा खटिएका स्थानीयले फेला परेका सबै शवमा टाउकोमा चोट रहेको बताएका छन्। घटनामा बेपत्ता भएका थप एकजना बिहीबार मृत अवस्थामा फेला परेका छन्। भेरी नगरपालिका ४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि करिब ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका १३ कालाभुर नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले बताए।

टाउकोमा चोट लागेको अवस्थामा स्थानीयले सञ्जुको शव भेरी नदीमा फेला पारेका थिए। खोजीमा संलग्न भेरी नगरपालिका ११ का मुक्ति आचार्यले शवको टाउको कुच्चिएको र अण्डकोष सुनिएको अवस्थामा फेला परेको बताए।

अन्तरजातीय विवाह गर्न रुकुम पुगेका दलित युवकका मृ,त्यु भएको लगतै अहिले सामाजिक संजाल ताती रहेको अवस्था र यसै बिषय बस्तु लाई जडान गर्दै धेरै कलाकार हरुको समर्थन देखा परेको छ । त्यस्तै नवराजको पक्ष लिदै सामाजिक संजाल प्रयोग गर्दै चेली हरु लाइव भिडियो मार्फत आफ्नो धारणा पोखी रहेको सामग्री हेर्नुहोस :