अर्घाखाँचीमा पनि २ जना संक्रमित भेटिए

कमला घिमिरे अर्घाखाँची जेष्ठ १२,

अर्घाखाँचीमा पनि दुई जना कोरोना संक्रमित भेटिएका छ्न! जिल्लाको पाणिनी गाउँ पलिका वडा ८ पालिको कमला मा वि मा भारत बाट आएका २ क्वारेन्टाइनमा बसेका २जनामा कोरोना देखिएको अर्घाखाँची अस्पतालको डा:कपिल गौतमले बताए|

प्रादेशिक प्रयोगशला भैरहवामा गरिएको परिक्षणमा १९ वर्षीय र युवक र ४३ वर्षीय अर्को पुरुषमा पोजेटिभ देखिएको हो संक्रमित केहि दिन अघि भारतबाट आएका थिए यस अघि प्रदेश ५ को पहाडी जिल्ला गुल्मीमा पहिलो पटक संक्रमि भेटिएका थिए|