तपाईंको यो सानो सहयोग ले उहाँ जीवन मा परिवर्तन आउन सक्छ ! कसैलाई सहयोग गर्दै मा आफ्नो इज्जत घट्दैन! यो देखेर आज आखा बाट आसु पनि धेरै आए !

कमला घिमिरे,
सके सहयोग गरौ नसके शियर गरौ !

आफ्नो एउटा् देश नेपाल मा रोजगार नपाएर अरुको देशमा गएर नेपाली आउन्छ्न कि आउदैन कैसैलाई केही थाहा हुदैन कति खेर के हुन्छ ? सायद आज पनि यहाँ यहीँ भएको छ आफ्ना साना छोराछोरी बुढी बाबा आम सबै लाई छोडेर आफ्नो देश नेपालमा एउटा् रोजगार नपाएर अरुको त्यो खाडी मुलुकमा जानू भएको घरमा परिवार पाल्न भनेर तर दैवले पनि किन गरेर खान दिदैन आज यहाँ उनै गुल्मी का यादव Pandey रोजगार को लागि भारत मा जानू भएको तर नेपाल आउदा नत घन छ न केही गरेर खाने अवस्था नै छ ।

उहाँले हात खुट्टा गुमाउनु भएको छ! यति भाइरल हुँदा पनि कुनै नेता लाई मत्लब नै सलाम छ तिमिलाई जस्तो दलाललाई अरुलाइ अन्याय पर्दा पनि बोलिरहनेछु मलाई कसैको मालिक बन्नु छैन र नेता बनेर देश लुटेर खाने आसा पनि छैन मलाइ कसैको गुलामी बन्नु पनि छैन म यस्तो नारी हु जे बोल्छु सिधा बोल्छु,,,,,,देशको बिकास यस्तो तोरि पाराले हुन्छ,,यसै प्रस्नको उत्तर खोज्दै छु म गरिब लाई अनमोल गर्छु ,,,,, ।

जनताको स्वास्थ शिक्षा गाँस बाँस कपास दुखी पीडितलाई बचाउछु,,यो सबै कुराको ग्यारेन्टी लिन्छु बेरोजगारी हटाउछु भन्ने यी दलाल नेताहरु खै कहाँ गए यी घिन लाग्ने कुराहरु गरिब जनताहरु भोक रोगले गर्दा उपचार गर्न पैसा नभएर आउ संग तड्पिएर मर्नु पर्न आखिर यो कस्तो बिडम्बना हो मानहरुले नागरिकको स्वास्थ शिक्षा गाँस बाँस कपासको ग्यारेन्टी लिन सक्दैन भने आफू चिल्ला गाला हल्लाउँदै पटक पटक देसलाई दोहन गरेर संसार घुम्छौ याद राख तिमिहरु चढ्ने गाडी बेचेर पनि ती पीडित बालकको उपचार गराउनु पर्छ।

दलाल नेताहरु बेरोजगार युबालाइ रक्सी र पाडाको साप्रो खुवाएर झण्डा बोकाउने हैन सक्छौ तिमिहरु जस्तो दलालले एउटा् कार्यक्रम हुदा भाष्णमा सबै दुखी पिडितलाई सहयोग गर्छौ त भन्छौ यदि सक्दैनौ भने भाष्ण पनि नगर्दा नै राम्रो हुन्छ के भाष्णले मात्र उपचार हुन्छ,,,,कोट पाइन्ट लगाएर देसको लागि भाष्णमा मात्र सिमित राख्ने आफ्नो कुर्चिलाइ मात्र टिकाएका तर देसको लागि माखो नमार्ने तिमिहरु सबै जनताका दलाल नै हौ, कमाइ केही छैन घर परिवार गरिब छ सम्पत्तिको नाममा बाँस बाहेक केही छैन यस्तो देख्दा पनि सामाजिक काम गर्दै सबै बिकास गर्छु भन्दै हिड्ने न।