गायिका शान्ति श्री परियार यस्तो बेला भारतबाट बिरामी भएर फर्किएपछि,राहत बाड्न कृष्ण कडेल सहित कलाकार

पछिल्लो समय कलाकारहरु राहत बाड्न व्यस्त छन।यसै क्रममा चर्चित कार्यक्रम इन्द्रेणीका कृष्ण कंडेल सहित दोहोरी प्रतिष्ठान नेपालको टिम राहत वितरणमा हिडेका छन।पिडित कलाकारहरुलाई राहत वितरण गर्नको लागि हिडेका चर्चित कलाकारहरुमा शान्ति श्री परियार पनि भेटिईन।

सोहि क्रममा चर्चित गायिका भूमिका गिरी लगाएतका कलाकारहरु राहत सहित पुगेका थिए।एता गायिका शान्ति श्री परियार बिरामी भएर भारतबाट नेपाल आएकी थिईन।कोरोनाको डर थपिदै गर्दा उनि भारतको एक कार्यक्रम बाट बिरामी हुदा हुदै आफ्नो प्रस्तुति दिन पुगी फर्किएकी रहिछन।अहिले उनि निको भएको तर त्यो समय सम्झेर डर लाउने उनि बताउछिन।हेरौ यो बिशेष कुराकानी :