ग्यास्ट्रिक भएका बिरामीले के खाने ? के नखाने ? – प्राध्यापक डा. विधान निधि पौडेल

प्राध्यापक डा. विधान निधि पौडेल
ग्याष्ट्रिक भनेको राष्ट्रिय रोगका रूपमा तपाईले लिनु भयो । तर यस्लाई राष्ट्रिय रोग त भनिदैन । हाम्रो अमाशय छ, खाना रहने थैली जसलाई हामी पेट भन्छौँ । त्यसको भित्रि भाग सुन्निनुलाई ग्यास्ट्राइटिस भन्ने गछौँ। यो कहाँ हुन्छ भने हामीले मुखबाट खाना खाएपछि खाना जाने नली अर्थात् विकोफ्यागस सानो आन्द्रा शुरू हुने भन्दा बीचको भाग जसलाई हामी आमाशय भन्छौँ । त्यसको भित्रि भाग सुन्निनुलाइ हामी ग्यास्ट्राइटिस भनिन्छ । यस्तो समस्याको समाधान वा उपचार बेलैमा नभए भविष्यमा गम्भिर समस्या आउन सक्छन् ।

आउनुहोस् आज तपाईलाई हामीले डाक्टर साथी यूट्युब च्यानलबाट सदाको जस्तै यसपटक पनि स्वास्थ्य जानकारी लिएर उपस्थित भैसकेका छौँ । आशा छ यसपटको सामग्री पनि तपाईलाई मन पर्ने नै छ । यस पटको स्वास्थ्यमूलक भिडियोका लागि वीर अस्पतालमा कार्यरत प्राध्यापक डा। विधान निधि पौडेलको ग्यास्ट्रिक भएका बिरामीले के खाने रु के नखाने भन्ने स्वास्थ्य टिप्सका बारेमा जानकारी लिऔँ ।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्