आफैले पालेको भतिजले किन गर्यो ह*त्या ! छोराले खोले रहस्य स्टेचरमा हालेर घाटमा हृदय विदारक भिडीयो

ओखलढुंगाको सुनकोसी गाउँपालिका(५ मुलखर्क घर भइ पोखरा २० मा मजदुरी गर्दै आएका ५५ वर्षीय टंकबहादुर तामाङको हत्या भएको छ उनीसँगसँगै काम गर्ने उनका भतिजे इन्द्रबहादुर तामाङ लामा भने फरार छन उनिहरु संगै काम गर्दथे । सानैमा इन्द्र बहादुरका बुवा आमा को मृतु पछि काका टंकबहादुरले नै लालन पालन गरेका टंकका छोरा ले बताए छोरा पनि काठमाडौमा ज्याला मजदुरी गरी जिबन चलाउदै आएका छन ।

टाउको र शरीरमा चोटसहित भेटिएका टंकबहादुर शनिबार राती मारिएको कास्की प्रहरी प्रबक्ता राजकुमार केसी ले बताए । यति बेला फरार भतिजको खोजि कार्य भैरेको केसी बताउछन, आज मात्रै उनको सबलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान गण्डकी हस्पीटल बाट पोस्ट माट गरेर रामघाटमा अन्त्यस्टी गरीएको छ तर उनलाई जलाउन लैजानका लागी छोरा संग कात्रो किन्ने पैसा पनि नभएपछि स्टेचरमा हालेर खादाले बेरेर लगीएको दृश्य कहाली लाग्दो छ यसैको पेरी फेरीमा रहेर कार्यक्रम उत्तपादन गरेका छौ हेरौ त्यो काहली लाग्दो भिडीयो ।