तुला राशिका लागि कुन रंग र कुन बार शुभ ?

युवा ज्योतिषी केशव गौतम
तुला भनेको रा, रि, रु, रे, रो, ता, ति, तु, ते अक्षरबाट नाम आउने व्यक्ति भन्ने बुझ्नु पर्छ । तुला राशिका लागि कुन रंग र कुन बार शुभ जान्नु अघि यो मन्त्र सबैले एक साथ भनौँ, मेधावी सुरतप्रियः परगृहैर्वित्तैश्च संयुज्यते । कन्यायां परदेशगः प्रियवचाः कन्या प्रजोऽल्पात्मजः।।

हिन्दू धर्म र दर्शनले हाम्रो जीवनलाई मार्ग दर्शन गरिरहेको छ । परापूर्व कालदेखि ज्योतिष शास्त्रले विश्वमै आफ्नो स्थान लिएको छ । आजको आधुनिक विश्वले पनि ज्योतिष शास्त्रलाई नकार्न सक्दैन भने प्रतिदिन महत्व बढदै छ ।

यहाँ हामीले ज्योतिष शास्त्र अनुसार तुला राशिका लागि कुन कुन रंग र कुन कुन बार शुभ फल दिने खालका हुन्छन भनेर चर्चा गरेका छौ । आशा छ, यसले तपाइको जीवनमा सकारात्मक प्रभाव नै पार्ने छ ।

पुरा जानकारी भिडियोबाट लिनुहोस्