कन्या राशिका लागि कुन रंग र कुन बार शुभ ?

युवा ज्योतिषी केशव गौतम
कन्या राशि भनेको टो, प, पी, पू, ष, ण, ठ, पे, पो अक्षरबाट नाम आउने व्यक्ति भन्ने बुझ्नु पर्छ । कन्या राशिका लागि कुन रंग र कुन बार शुभ जान्नु अघि यो मन्त्र सबैले एक साथ भनौँ, मेधावी सुरतप्रियः परगृहैर्वित्तैश्च संयुज्यते । कन्यायां परदेशगः प्रियवचाः कन्या प्रजोऽल्पात्मजः।।

ज्योतिष शास्त्र गणितमा आधारित हुन्छ । जन्म समय अनुसार व्यक्तिको फलादेश गरिन्छ । त्यस्ता व्यक्तिहरुको राशि पनि जन्म समयमै निर्भर रहन्छ । त्यसो त, ज्योतिष शास्त्र अनुसार मानिसहरुलाई बारले पनि विशेष अर्थ राख्छ ।

यस राशि हुने व्यक्तिका लागि हरियो रंग विशेष लाभदायि हुन्छ, त्यसैले यस राशिका व्यक्तिले हरियो रंगको वस्त्र लगाउनु उत्तम मानिन्छ । आउनु होस् आज हामी कन्या राशिका लागि कुन रंग र कुन बार शुभ भन्ने विषयमा विस्तृत जानकारी लिनुहोस् ।

पुरा जानकारी भिडियोबाट लिनुहोस्