सेतिमा संगै गएका ३ जना कसरी हराए १ जना १ २ जना संगै गएका साथिले खोले बास्तविकता हराउनुको कारण यस्तो भिडीयो सहीत

पोखराको सेती नदीमा डुबेर एक युवक वेपत्ता भएका छन् । सेती नदीमा माछा मार्न भनेर गएका पोखरा (१६ दिपका अन्दाजी २३,२४ बर्षका अमृत मगर डुबेर बेपत्ता भएको आज ३ दीन भएको छ ।उनको खोजि कार्य भएपनि उनलाई भेटाउन सकिएको छैन एपिएफको कोताखोरको भनाई अनुसार लगभग ६० फिट गहीरो र खोजिकार्य गर्न कठीनाई भएको बताएका छन
मगर आफ्ना अन्य २ जना साथीहरु पीएन क्याम्पस को तलपट्टीको भागको सेति नदिको खोंचमा गएकोमा डुबेर बेपत्ता भएका थिए उनको बुवा आमाको पहीलेनै मृतु भैसकेको र उनि आफनी बैनिलाई पढाउनको लागी पोखरा मिनी माइक्रोमा सहचालको काम गर्दथे उनका आफन्त हरु यतिबेला सेति नदीको किनारमा आएर उनको खोजि कार्य गरीरहेका छन घटना कसरी भएको थियो संगै गएका २ जना साथिहरु के भन्छन यो भिडीयोमा हेर्नुहोला