पोखरामा नवजात शिशु नालीमा फाल्ने महिला खोज्दै छिमेकी, भाडामा बस्नेले फालेको शंका (भिडियो)

शुक्रबार पोखरा ५ मालेपाटनमा एक नवजात शिशु मृत फेला परीन् । छोरीलाई जन्म दिएपछि नालीमा फालेको र कृषकले पानीको कुलामा फेला परेका थिए । मालेपाटनमा स्थानीयले कुलोमा फेलापरेपछि प्रहरीलाई खबर गरेका थिए । तर शुक्रबार भएको घटनालाई अहिले सम्म पनि प्रहरीले अपराधी फेला पार्न नसकेकोमा स्थानीयहरु आक्रोशित भएका छन् । उनीहरुले यो बच्चा धेरै टाढाको नभएको र नजिकैबाट बगाएर ल्याएको बताएका छन् । भाडामा बस्ने, बुढा बिदेश हुने महिलाले यस्तो अपराध गरेको समेत स्थानीयहरुले खुलासा गरे । हेर्नुहोस् प्रत्यक्षदर्शी तथा स्थानीयहरु के भन्छन् ?